आज:  | Thu, 25, Apr, 2024

‘ऐना झ्यालको पुतली’ ओस्कार अवार्डबाट बिचैमा फर्किए

२०७९, १२ मंसिर सोमबार १८:२४ मा प्रकाशित ( १ साल अघि) ४७७५ पाठक संख्या

काठमाडौं । फिल्म ‘ऐना झ्यालको पुतली’ ओस्कार अवार्डमा ओस्कार अभियान स्थगित गर्दै फिल्मका निर्माता काठमाडौं फर्किएका छन् । फिल्मलाई ओस्कार मतदातासामु प्रचारप्रसार गर्न अमेरिकी सहर लस एन्जलस एक महिना रहेर ओस्कार अभियान चलाउन प्रयत्न गरेता पनि संसारका ठूला फिल्म उद्योग, स्टुडियो र ब्राण्डसामु आफूहरुले अभियान चलाउन नसक्ने स्थिती देखिएपछि ओस्कार क्याम्पेनलाई स्थगित गर्दै स्वदेश फर्किएका छन् ।

 

खबर एक्सप्रेस