आज:  | Thu, 18, Apr, 2024

डेंगुको प्रकोप बढ्दै

२०७९, ३० भाद्र बिहीबार २०:३३ मा प्रकाशित ( १ साल अघि) ४१८६ पाठक संख्या

काठमाडौं, भदौ ३० गते । पछिल्लो केही महिनादेखि डेंगुको प्रकोप बढ्दै गएको छ । सरकारी तथ्याङ्क अनुसार डेंगुको सङ्क्रमणबाट अहिलेसम्म ११ जनाको मृत्यु भएको छ । साउन यता ११ जना डेंगु सङ्क्रमितको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले हालसम्म ७५ जिल्लाबाट १२ हजार २१७ जनामा डेंगु पुष्टि भएको जनाएको छ ।

 

खबर एक्सप्रेस