आज:  | Thu, 28, Mar, 2024

कक्षा १२ को पुरक परीक्षाको समय तालिका सार्वजनिक

२०७९, १९ भाद्र आईतवार १०:०९ मा प्रकाशित ( १ साल अघि) १०२०० पाठक संख्या

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पुरक) परीक्षाको समय तालिका तथा आवेदन फारम बुझाउनेबारे सूचना प्रकाशन गरेको छ। बोर्डको सूचना अनुसार २०७९ असोज ३० गते आइतबार अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने नम्बरहरु मध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ।

खबर एक्सप्रेस