आज:  | Mon, 25, Mar, 2024

८ जना डीएसपीको काज सरुवा

२०७९, २६ श्रावण बिहीबार २२:२४ मा प्रकाशित ( १ साल अघि) ५३०२ पाठक संख्या

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले ८ जना डीएसपीको काज सरुवा गरेका छन् । बिजयराज पण्डितलाई जिल्ला प्रहरी कार्यालय चितवन, गोविन्द पन्थीलाई उपत्यका अपराध अनुसन्धान कार्यालय, अञ्जना श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा र बिजय श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा काज सरुवा गरिएको छ । साउन २४ मा १३१ जना डीएसपीको सरुवा भएको थियो । सरुवा हुनासाथ पुनः ८ जना डीएसपीको काज सरुवा गरिएको छ ।

खबर एक्सप्रेस