आज:  | Thu, 29, Sep, 2022

श्रमदान गरी युवाहरू बाटो बनाउदै

२०७९, २४ श्रावण मंगलवार १२:३३ मा प्रकाशित ( १ महिना अघि) २५७४ पाठक संख्या

म्याग्दीको धवलागिरी गाउँपालिका–४, मुदीको खाम्ला भीरमा श्रमदान गरेर बाटो बनाउँदै छन । बाटो नहुदा स्थानीयलाई गार्हो हुदै आएको छ । स्थानीय युवा बाटो नहुँदा दुर्गम मुदीको खाम्ला, खिवाङ, चेचुङ, नाउरा र बगरा क्षेत्रका बासिन्दालाई आउजाउमा समस्या छ ।

खबर एक्सप्रेस