आज:  | Mon, 15, Apr, 2024

फिल्म सम्हालिन्छ कहिले मनको ट्रेलर सार्वजनिक

२०७९, २१ श्रावण शनिबार २०:२५ मा प्रकाशित ( १ साल अघि) १०५७२ पाठक संख्या

काठमाडौं, साउन २१ गते । फिल्म ‘सम्हालिन्छ कहिले मन’को ट्रेलर सार्वजनिक भएको छ । सुदर्शन थापाको निर्देशनमा बनेको फिल्मको ट्रेलर शुक्रबार सार्वजनिक भएको हो ।
फिल्मको ट्रेलरमा पूजा, आकाश र सुनम तोप्देन देख्न सकिन्छ । त्रिकोणात्मक प्रेम सम्बन्धमा आधारित रहेको यो फिल्मबाट तोप्देनको पहिलो डेब्यु फिल्म हो । फिल्मको कथा यीनै तीन पात्रका बीचमा घुमेको छ ।
फिल्म भदौ १७ गतेबाट सिनेमा हलमा प्रदर्शनमा आउने छ।

खबर एक्सप्रेस