आज:  | Fri, 22, Mar, 2024

बजेट निर्माणमा अर्थमन्त्रीको क्रियाकलाप अनुशासन हिन

२०७९, २२ असार बुधबार १०:५० मा प्रकाशित ( १ साल अघि) ६९७६ पाठक संख्या

राष्ट्रिय योजना आयोगका ६ जना पूर्वउपाध्यक्षहरूले बजेट निर्माणका क्रममा अनुशासनहीन क्रियाकलाप भएको भन्दै यथोचित छानबिन गर्न माग गरेका छन्। अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिहरू प्रवेश गराई करको दर हेरफेर गरेको आरोप लगाएका छन् । उनीहरुले बिज्ञप्ती निकालेर बिरोध गरेका हुन ।

खबर एक्सप्रेस