आज:  | Mon, 15, Aug, 2022

दुई जना सहसचिवलाई सचिवमा बढुवा

२०७९, २२ असार बुधबार १०:२७ मा प्रकाशित ( १ महिना अघि) १०५५ पाठक संख्या

काठमाडौं । सरकारले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवद्वय डा। गोपी खनाल र डा। दीपक खराललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । दीपक काफ्ले र नारायणप्रसाद शर्मा दुवाडीलाई पछि पार्दै खनाल सचिव बनेका हुन् । खराल भने एकल सिफारिसमा परेका थिए ।

खबर एक्सप्रेस