आज:  | Fri, 19, Apr, 2024

६२ जना कोरोना संक्रमण भेटिए

२०७९, १५ असार बुधबार २१:०६ मा प्रकाशित ( १ साल अघि) ५२७१ पाठक संख्या

नेपालमा पछिल्लो २४ घण्टामा थप ६२ जनाको कोरोनाको संक्रमण भेटिएका छन् । १६ सय २० जनाको नमुना परीक्षण गर्दा ६२ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै सक्रिय संक्रमितको संख्या २ सय ६१ पुगेको छ । यो अवधिमा १९ जना संक्रमणमुक्त समेत भएका छन् ।

 

खबर एक्सप्रेस