आज:  | Tue, 16, Apr, 2024

राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा

२०७९, ३१ जेष्ठ मंगलवार ११:५६ मा प्रकाशित ( १ साल अघि) ६८८३ पाठक संख्या

लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महिलामाथि हातपात गरेको अभियोगमा उनलाई नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालय दाङ का अनुसार जनाएको छ । उनले तुलसीपुर उपमहानगरपालिकाको बसपार्क स्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेकी थिईन ।

खबर एक्सप्रेस