आज:  | Thu, 30, Jun, 2022

धितोपत्र बजार अब ६ दिन खुल्ने

२०७९, २९ जेष्ठ आईतवार २३:४४ मा प्रकाशित ( २ हफ्ता अघि) ९६२ पाठक संख्या

आगामी सातादेखि धितोपत्र बजार (सेयर बजार) ६ दिन खुल्ने भएको छ । यसअघिको निर्णय उल्टाउदै सरकारले आइतबारको सार्वजनिक विदा फिर्ता लिएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबारसहित शुक्रबारसम्म नै बजार खुलाउने भएको हो । तर, साताको अन्तिम कारोबार दिन शुक्रबार भने साढे दुई घण्टा मात्र बजार खोल्ने नेप्सेले जनाएको छ ।

खबर एक्सप्रेस