आज:  | Wed, 27, Mar, 2024

कलाकार संघको मैत्रीपूर्ण खेल

२०७९, २९ जेष्ठ आईतवार २३:३६ मा प्रकाशित ( १ साल अघि) ८६१९ पाठक संख्या

नेपाल चलचित्र कलाकार संघ FAAN को आयोजना भएको मैत्रीपूर्ण फूटबल खेलमा टीम शिवले टीम भुवनलाई ३ गोलको अन्तरले बिजयी भएको छ । OLYMPIC DAY 2022 को सु-अवसरमा Sport फोर all केन्द्रिय समितिको अवसरमा चलचित्र कलाकार संघ  FAAN को आयोजनामा सवै बिधाका चलचित्रकर्मीहरूको एकताको सन्देश दिने गरी एन्फा फूटबल ग्राउन्ड् सातदोबाटोमा भएको मैत्रीपूर्ण खेलमा मदन/भुवन टिम र हरि/शिव टिम बीच रोमाञ्चकारी मैत्रीपूर्ण फूटबल खेल भएको हो । खेलमा टिम हरि/शिव बिजयी भएको नेपाल चलचित्र कलाकार संघ FAAN का अध्यक्ष रबिन्द्र खड़काले बताए ।

खबर एक्सप्रेस