१८ जेठ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्णाली प्रदेशका ४ नगरपालिका र ११ गाउँपालिकामा स्थानीय तह पूर्वाधार सहयोग कार्यक्रम सञ्चालन हुने भएको हो । बेलायत सरकारको आर्थिक सहयोगमा विश्व खाद्य कार्यक्रम र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहयोगमा कर्णाली प्रदेशमा यी स्थानिय तहमा २०२३ जुलाईसम्म यो कार्यक्रम सञ्चालन हुने छ । यसको लागी मन्त्रालयमा ५७ स्थानीय तहबाट निवेदन आएको थियो । सोही आधारमा १५ स्थानीय तह छनौट भएको हो ।
छनौट भएका स्थानीय तहहरु