आज:  | Tue, 16, Apr, 2024

मिस नेपाल २०२२ का शीर्ष २४ प्रतिस्पर्धी घोषणा

२०७९, १५ जेष्ठ आईतवार २०:१० मा प्रकाशित ( १ साल अघि) १०३२४ पाठक संख्या

काठमाडौं, जेठ १५ गते । मिस नेपाल २०२२ का शीर्ष २४ प्रतिस्पर्धी घोषणा गर्दै आयोजक द हिडन ट्रेजरुले आइतबार स्यासु वितरण गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिस्पर्धीहरुले प्रतियोगी नम्बर पनि रोजेका हुन ।
शीर्ष २४ प्रतिस्पर्धीमा आकृति शाह, आस्रुति सुवेदी, आयुस्नोभा ढुंगाना, ऐश्वर्य शाही ठकुरी, अनुश्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बास्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी, यशस्वी श्रेष्ठ पर्न सफल भएको छन्

कार्यक्रममा मिस नेपाल नम्रता श्रेष्ठ, मिस अर्थ सुप्रिया श्रेष्ठ, मिस नेपाल सुप्रा नेशनल सिमल कनौजियाका साथै मिस नेपाल इन्टरनेशनल सन्ध्या शर्माले प्रतिस्पर्धाीहरुलाई स्यास वितरण गरेका थिए ।

खबर एक्सप्रेस