आज:  | Thu, 30, Jun, 2022

राष्ट्रिय फुटबल टिमका कप्तानमा नवयुग श्रेष्ठ

२०७९, १० जेष्ठ मंगलवार २१:५९ मा प्रकाशित ( १ महिना अघि) १८६१ पाठक संख्या

नेपालको राष्ट्रिय फुटबल टिमका कप्तानमा नवयुग श्रेष्ठले कप्तानको जिम्मेवारी पाएका छन्। एन्फाले कतारमा हुने एसिया कप छनोट खेल्ने राष्ट्रिय फुटबल टिमलाई बिदाई गरेको छ । आज एक औपचारिक कार्यक्रमको आयोजना गरेर एन्फाले खेलाडी बिदाई गरेको हो ।

खबर एक्सप्रेस