आज:  | Fri, 29, Mar, 2024

कान्सको रेड कार्पेटमा हिँड्ने सुरक्षा पहिलो नेपाली कलाकार

२०७९, ५ जेष्ठ बिहीबार १६:१८ मा प्रकाशित ( १ साल अघि) १३०५२ पाठक संख्या

काठमाडौं । नेपाली अभिनेत्रीले पहिलो पटक विश्वप्रख्यात फिल्म फेष्टिभल कान्सको रेड कार्पेटमा सहभागी हुने मौका पाएकी छन । अभिनेत्री सुरक्षा पन्तले यो मौका आफ्नो अभिनय रहेको अन्तर्राष्ट्रिय फिल्म ‘द एट माउन्टेन्स’ को स्पेशल स्क्रिनका लागि पाईन ।
उनको अभिनय रहेको अन्तर्राष्ट्रिय फिल्म ‘द एट माउन्टेन्स’ को स्पेशल स्क्रिनका लागि कान्स फिल्म फेष्टिभलमा सहभागी हुने मौका पाईन। उनी चलचित्रको टिम
इटालियन कलाकार, बेल्जियमका निर्देशकद्वय फिलिक्स भ्यान ग्रोनिगेन र शार्लोट भ्यान्डामेर्शसहित उनी कान्स फिल्म फेस्टिबलमा सहभागि भएकी थिईन। कान्सको अफिसियल निमन्त्रणामा रेड कार्पेटमा हिँड्ने सुरक्षा पन्त पहिलो नेपाली कलाकार हुन् ।बधाई छ्।

खबर एक्सप्रेस