आज:  | Sat, 28, May, 2022

भारतमा कोरोंना संक्रमित संख्या बढ़दै

२०७९, ३० बैशाख शुक्रबार १९:५३ मा प्रकाशित ( २ हफ्ता अघि) १२४१ पाठक संख्या

नयाँदिल्ली, वैशाख ३० गते । भारत २४ घण्टामा दुई हजार ८४१ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएका छन योसंगै कोरोना सङ्क्रमतिको सख्या चार करोड ३१ लाख सोह्र हजार २५४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनःकेही दिनयता नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको छ् । पछील्लो २४ घण्टामा कोरोनाका कारण थप ९ को मृत्यु भएको छ् । देशभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या पाँच लाख २४ हजार १९० पुगेको छ । भारतभरी अझै पनि सक्रिय सङ्क्रमित १८ हजार ६०४ रहेका छन ।

खबर एक्सप्रेस