आज:  | Sat, 28, May, 2022

भुवन केसी र अभिनेत्री श्वेता खड्का कांग्रेसमा

२०७९, २० बैशाख मंगलवार १७:४३ मा प्रकाशित ( ३ हफ्ता अघि) १५२० पाठक संख्या

काठमाण्डौ – चर्चित अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुसँगै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले समेत्   प्रधानमन्त्री तथा नेपाली कांग्रेस पार्टीका सभापित शेरबहादुर देउवाले आज मङ्गलवार उनीहरुलाई पार्टी प्रवेश गराएक हुन।उनीहरुलाई कस्तो जिम्मेवारी दिने अहिले केही निर्धारण गरिएको छैन ।

खबर एक्सप्रेस