आज:  | Fri, 29, Mar, 2024

ट्वीटर ४४ बिलियन डलरमा बिक्री

२०७९, १३ बैशाख मंगलवार १९:०७ मा प्रकाशित ( १ साल अघि) १५५६३ पाठक संख्या

विश्वकै ठूलोमध्येको एक सोसल मिडिया कम्पनी ट्वीटर अन्ततः बिक्री भएको छ । विश्वका धनाड्य एलन मस्कले ४४ बिलियन डलरमा ट्वीटर किनेका हुन् । एलन मस्कले केही दिन अगाडि ट्वीटरको ९ प्रतिशत सेयर किनेका थिए । अब भने उनले ट्वीटरको सबै सेयर किनेका हुन् । उनले ट्वीटर कम्पनी ५४.२० डलर प्रति सेयरको दरले कम्पनी किनेका छन् ।

खबर एक्सप्रेस