आज:  | Sat, 28, May, 2022

भारतमा नयाँ करोना संक्रमितको संख्यामा वृद्धि

२०७९, ४ बैशाख आईतवार १०:५६ मा प्रकाशित ( १ महिना अघि) १७९९ पाठक संख्या

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ११५० नयाँ संक्रमित भेटिएका छन् । यो शनिबारको तुलनामा १७ प्रतिशतले बढ़ी हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४ जनाको समेत् मृत्यु भएको छ । 

खबर एक्सप्रेस