आज:  | Fri, 19, Apr, 2024

नेपाल एयरलाइन्सले वैशाख ९ गतेदेखि रियादमा उदघाटन उडान गर्दै

२०७९, ३ बैशाख शनिबार १९:११ मा प्रकाशित ( २ साल अघि) ७१९३ पाठक संख्या

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले यही वैशाख ९ गते (२२ अप्रिल २०२२) देखि साउदी अरेबियाको रियादमा सिधा उडान भर्ने भएको छ । वाइड बडी ए ३३० जहाजले रियादमा उद्घाटन उडान भर्ने निगमले जनाएको छ । कार्यकारी अध्यक्ष युवराज अधिकारीले रियादमा सिधा उडान सुरु गर्न लागिएको जानकारी दिएका छन्।

 

खबर एक्सप्रेस