आज:  | Sat, 20, Apr, 2024

नयाँ बर्षमा नागरकिलाई नयाँ भाडादर उपहार

२०७८, २६ चैत्र शनिबार २२:२० मा प्रकाशित ( २ साल अघि) ११८७४ पाठक संख्या

६ चैत, काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । बागमती प्रदेश सरकारले भाडादर समायोजन गरेको हो । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णय अनुसार भाडा वृद्धि गरिएको हो । समायोजनपछि सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको छ ।

नयाँ भाडादर

 

खबर एक्सप्रेस