आज:  | Wed, 27, Mar, 2024

१३ जनाको मृत्यु

२०७८, २४ माघ सोमबार २१:४७ मा प्रकाशित ( २ साल अघि) १११३० पाठक संख्या

काठमाडौं, माघ २४ गते । नेपालमा पछिल्लो २४ घण्टामा सात हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२ जना र तीन हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ जना गरी ५७० जनामा कोरोना सङ्क्रमण पुष्टि हो । सोही अवधिमा छ हजार १४६ जना सङ्क्रमण मुक्त भएका छन् । भने २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८२७ पुगेको छ । पछिल्लो २४ घण्टामा एक लाख ७८ हजार ५७९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

खबर एक्सप्रेस