आज:  | Thu, 18, Apr, 2024

राष्ट्रियसभा निर्वाचनको निर्बाचनको मतपरिणाम सार्वजनिक

२०७८, १२ माघ बुधबार २०:१९ मा प्रकाशित ( २ साल अघि) ५९२२ पाठक संख्या

काठमाडौं, माघ १२ गते । राष्ट्रियसभा निर्वाचनको १९ पदका लागि भएको निर्बाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यमा १९ जना निर्वाचित उम्मेदवारको अन्तिम मतपरिणाम सार्वजनिक गरेको हो ।

खबर एक्सप्रेस