आज:  | Fri, 22, Mar, 2024

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०

२०७८, १२ माघ बुधबार १३:२४ मा प्रकाशित ( २ साल अघि) ६५४२ पाठक संख्या

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनगणना-२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या करिब २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जनाएको छ् ।

खबर एक्सप्रेस