आज:  | Sat, 28, May, 2022

सहसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक

२०७८, ११ माघ मंगलवार २२:५५ मा प्रकाशित ( ४ महिना अघि) १८३० पाठक संख्या

काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणीको (सहसचिव) को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले २०७८ मङ्सिर २८ गतेदेखि पुस ३ गतेसम्म सञ्चालन भएको आन्तरिक प्रतिस्पर्धातर्फ लिखित परीक्षामा उत्तीर्ण गर्ने प्रशासन, लेखा परीक्षण र न्याय, सरकारी वकिलतर्फको नतिजा सार्वजनिक गरेको हो । नामवली यसप्रकार रहेको छ ।

खबर एक्सप्रेस