आज:  | Tue, 26, Mar, 2024

तत्काल चुनावको मिति घोषणा गर: निर्वाचन आयोग

२०७८, ११ माघ मंगलवार १६:०६ मा प्रकाशित ( २ साल अघि) १०५७२ पाठक संख्या

निर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको छ । यसअघि सर्वदलीय बैठक डाकेर निर्वाचनबारे छलफल गरेको आयोगले सरकारले वैशाखका निर्वाचन नगर्ने तयारी गरेपछि फेरि विज्ञप्ति मार्फत तत्काल चुनावको मिति घोषणा गर्न सरकारलाई दबाब दिएको हो ।

खबर एक्सप्रेस