आज:  | Fri, 28, Jan, 2022

सोलुखुम्बुको पत्तालेबाट नियाल्दा सात तस्बिरमा

२०७८, १६ पुष शुक्रबार २३:४२ मा प्रकाशित ( ३ हफ्ता अघि) १७३७ पाठक संख्या

रासस । सोलुखुम्बु जिल्लाको तल्लो क्षेत्रमा रहेको पत्तालेबाट दर्जनौँ हिमशृङ्खला सहजै हेर्न सकिन्छ । पछिल्लो दिन भारीमात्रामा हिमपात भएका कारण अहिले त्यहाँ आन्तरिक पर्यटकको भिड लागेको छ । जिल्लाको सदरमुकामबाट नजिक रहेकोले पनि पत्ताले आउनलाई सहज छ । सदरमुकाम सल्लेरीबाट सडकमार्ग प्रयोग गरी करिब एक घण्टाको दूरीमा रहेको सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका, नेचासल्यान गाउँपालिका र ओखलढुङ्गाको सिमानामा पर्ने पत्तालेमा हिउँ खेल्न आउनेको संख्या ह्वात्तै बढेको छ ।

 

 

 

 

 

खबर एक्सप्रेस