आज:  | Fri, 19, Apr, 2024

लुम्बिनी प्रदेशले ४ सय ३६ करार कर्मचारी

२०७८, १६ पुष शुक्रबार १२:३१ मा प्रकाशित ( २ साल अघि) ६९४५ पाठक संख्या

काठमाडौँ । लुम्बिनी प्रदेश सरकार, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले ठुलो सङ्ख्यामा करार सेवामा कर्मचारी भर्ना गर्ने भएको छ । मन्त्रालयले वार्षिक स्वीकृत कार्यक्रम सञ्चालनका लागि ४ सय ३६ कर्मचारी करार सेवामा भर्ना गर्न लागेको हो । मन्त्रालयले प्रदेशका सबैजसो जिल्लामा नायक प्राविधिक सहायक र नायव पशु सेवा प्राविधिकका लागि विज्ञापन आह्वान गरेको हो ।

त्यसका लागि आज दरखास्त आह्वान गरिएको छ । १५ दिनभित्र आवेदन दिन भनिएको छ ।

खबर एक्सप्रेस