आज:  | Sun, 28, Nov, 2021

सर्वोच्च अदालतमा अब स्वचालित पेशी प्रणाली लागू : राजपत्रमा प्रकाशित

२०७८, ६ मंसिर सोमबार १७:४५ मा प्रकाशित ( ५ दिन अघि) ३७३ पाठक संख्या

काठमाडौं । प्रधानन्यायाधीश बारे भैरहेको आन्दोलनले देशब्यापी स्वरुप लिदै गर्दा सर्वोच्च अदालतमा अब स्वचालित पेशी प्रणाली लागू हुने भएको छ । सर्वोच्च अदालतले राजपत्रमा प्रकाशित गरेको संशोधित नियमावलीमा गोला प्रक्रियाबाट पेसी व्यवस्थापन गर्नेबारेमा विस्तृत विवरण उल्लेख गरेको छ । गोला प्रक्रिया सन्चालन गर्ने प्रमुख जिम्मेवारी सर्वोच्च अदालतका मुख्य रजिष्टारलाई दिइएको छ । साथै यो प्रक्रियामा सबै भन्दा महत्वपूर्ण जिम्मेवारी सर्वोच्च प्रशासनले पाएको छ ।

सर्वोच्च-अदालत-दोश्रो-संशोधन-नियमावली-२०७८

खबर एक्सप्रेस