आज:  | Sat, 20, Apr, 2024

सर्वोच्च अदालतमा अब स्वचालित पेशी प्रणाली लागू : राजपत्रमा प्रकाशित

२०७८, ६ मंसिर सोमबार १७:४५ मा प्रकाशित ( २ साल अघि) ४८३७ पाठक संख्या

काठमाडौं । प्रधानन्यायाधीश बारे भैरहेको आन्दोलनले देशब्यापी स्वरुप लिदै गर्दा सर्वोच्च अदालतमा अब स्वचालित पेशी प्रणाली लागू हुने भएको छ । सर्वोच्च अदालतले राजपत्रमा प्रकाशित गरेको संशोधित नियमावलीमा गोला प्रक्रियाबाट पेसी व्यवस्थापन गर्नेबारेमा विस्तृत विवरण उल्लेख गरेको छ । गोला प्रक्रिया सन्चालन गर्ने प्रमुख जिम्मेवारी सर्वोच्च अदालतका मुख्य रजिष्टारलाई दिइएको छ । साथै यो प्रक्रियामा सबै भन्दा महत्वपूर्ण जिम्मेवारी सर्वोच्च प्रशासनले पाएको छ ।

सर्वोच्च-अदालत-दोश्रो-संशोधन-नियमावली-२०७८

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

खबर एक्सप्रेस