आज:  | Sat, 27, Nov, 2021

१ करोड ६९ लाख ८६ हजार ३६९ मात्रा खोप लगाईयो

२०७८, ४ मंसिर शनिबार २२:१२ मा प्रकाशित ( १ हफ्ता अघि) ४९७ पाठक संख्या

नेपालमा कोरोनाको खोप लगाउने अभियान तिब्रगतिमा सञ्चालन हुदै आएको छ । पछिल्लो २४ घण्टामा १ लाख ३ हजार २ सय ९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसँगै हालसम्म १ करोड ६९ लाख ८६ हजार ३६९ मात्रा खोप लगाई सकेको मन्त्रालयले जनाएको छ । यसमध्ये कम्तीमा एक मात्रा लगाउने ९१ लाख ९ हजार ६६६ जना रहेका छन् भने पूर्ण मात्रा खोप लगाउनेको संख्या ७८ लाख ७६ हजार ७०३ जना रहेका छन् । खोपलाई सहज किसिमले लगाउन मिल्ने गरी ब्यबस्थापन गर्न लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खबर एक्सप्रेस