आज:  | Sat, 27, Nov, 2021

मीन भामको ‘चिसो वर्ष’ले जित्यो १ करोड ६५ लाख

२०७८, २२ कार्तिक सोमबार २१:२१ मा प्रकाशित ( २ हफ्ता अघि) १७९९ पाठक संख्या

मीन बहादुर भामले केही बर्ष अघि निर्देशन गरेको चलचित्र ‘कालो पोथी’ले पनि थुप्रै अन्तर्राष्ट्रिय अवार्ड जित्यो । त्यस लगतै उनी नयाँ चलचित्र हौसिय उनैले बनाउन लागेको नयाँ चलचित्र ‘चिसो वर्ष’ले ताइवानको ‘ताइपेइ फिल्म कमिसन’बाट २.५ मिलियन डलरको जितेको छ । अक्टोबर २५ मा नेपाल, अमेरिका, फ्रान्स, मलेसिया र बंगलादेशको चलचित्रले २.५ मिलियन डलरको ताइपेइ फिल्म फण्ड पाउने घोषणा भएको छ । यो चलचित्रमा एक तिब्बती महिलाले श्रीमान् खोज्नका लागि गरेको संघर्षको कथा रहने छ ।

खबर एक्सप्रेस