आज:  | Sat, 27, Nov, 2021

कर्णाली प्रदेशमा जीवनबहादुर शाही मुख्यमन्त्री बने

२०७८, १६ कार्तिक मंगलवार २१:५८ मा प्रकाशित ( ३ हफ्ता अघि) ९३१ पाठक संख्या

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिए पछि प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनीले सोमबार मुख्यमन्त्रीको दाबी पेश गर्नका लागि आह्वान गरेका थियो । ३५ सदसिय कर्णाली प्रदेशसभामा मुख्यमन्त्री शाहीलाई माओवादी केन्द्रका १२, काँग्रेसका छ र नेकपा (एकिकृत समाजबादी) का तीन जना गरी २१ जनाको समर्थन रहेको छ ।

खबर एक्सप्रेस