आज:  | Sat, 27, Nov, 2021

कमल थापा पुगे टेनिसको सेमिफाइनलमा

२०७८, १४ कार्तिक आईतवार ०८:३६ मा प्रकाशित ( ३ हफ्ता अघि) १४२७ पाठक संख्या

राष्ट्रिय टेनिस प्रतियोगितामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा सेमिफाइनलमा पुगेका छन । राजनीतिसँगै खेलजीवनलाई पनी उत्तिकै लगाव राख्ने थापा नेपाली गणेशमान सिंह फाउन्डेसनद्वारा आयोजित राष्ट्रिय टेनिस प्रतियोगिताको ५५ वर्ष समुहको सिङ्गल्स र डवल्स दुवैमा सेमिफाइनल पुगेका छन् । उनले धेरै पटक टेनिस प्रतियोगितामा कप उचाली सकेका छन् ।

खबर एक्सप्रेस