आज:  | Fri, 22, Mar, 2024

टिकटकको नयाँ फिचर

२०७८, १२ कार्तिक शुक्रबार ०९:५६ मा प्रकाशित ( २ साल अघि) १४८५० पाठक संख्या

काठमाडौंः पछिल्लो समय लोकप्रिय रहेको टिकटकले आफ्नो नयाँ फिचर ल्याएको छ। यसअघि ३ मिनेटसम्मको भिडियो हाल्न मिल्ने टिकटकले भने अब ५ मिनेटको भिडियो हाल्न सक्ने गरी बनाएको छ । पछिल्लो समय संसारभरका युवा युवतीहरुमा टिकटकको क्रेज बढेको छ। यो नयाँ फिचरले प्रयोगगर्ताहरुलाई अझ फइदा मिल्ने देखिएको छ । त्यस्तै टिकटकमा हाल्ने साइज भने २ जिबी भन्दा कम हुनुपर्नेछ। टिकटकको पछिल्लो फिचर्सहरुले अन्य सोसल मिडियाहरुलाई पनि चुनौति दिइरहेको छ। आम्दानी पनि राम्रो हुने भएकाले टिकटकमा दिनहु लाखौं प्रयोगकर्ता बढीरहेका छन् ।

खबर एक्सप्रेस