आज:  | Sat, 27, Nov, 2021

प्रधानमन्त्रीको टोली बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण निस्कियो

२०७८, ४ कार्तिक बिहीबार १०:१४ मा प्रकाशित ( १ महिना अघि) ८०७ पाठक संख्या

प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न सुदूरपश्चिम हिडेका छन्। प्रधानमन्त्री निवास बालुवाटारबाट हेलिकप्टर मार्फत् सुर्खेतका लागी हिडेका छन् । उनको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटन मन्त्री प्रेम आले, कांग्रेसका सुदुरपश्चिमका नेताहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर लगायत रहेका छन् । सुदूरपश्चिमका बिभिन्न जिल्लामा पुगेर त्यहाँको बस्तुस्थितीको जानकारी लिने तालिका रहेको छ ।
तालिका

खबर एक्सप्रेस