आज:  | Thu, 25, Apr, 2024

नेपालको लोभ लाग्दो खेल

२०७८, ३० आश्विन शनिबार २१:४५ मा प्रकाशित ( २ साल अघि) ८९९१ पाठक संख्या

नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफको सकिएको छ । दुबै टिमको गोलरहित बराबरीमा रहेको छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा भएको खेलको पहिलो हाफ सकिदासम्म नेपाल र भारतको दुबै टिमले भने राम्रो अवसर गुमाएका छन् । नेपालका लागि नवयुग श्रेष्ठ र भारतका लागि कप्तान सुनिल क्षेत्रीले राम्रो अवसर गुमाए । नेपालका गोलकिपर किरण चेम्जोङले एकदमै राम्रो प्रदर्शन गरिरहेका छन् । नेपालले आफ्नो खेलमा निकै सुधार ल्याएको छ ।

खबर एक्सप्रेस