आज:  | Sun, 24, Oct, 2021

नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा

२०७८, २७ आश्विन बुधबार १९:२६ मा प्रकाशित ( १ हफ्ता अघि) ४०४ पाठक संख्या

नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा प्रवेश पुगेकोछ । आज सम्पन्न खेलमा बंगलादेशलाई बराबरीमा रोकेको थियो । ४ खेलपछि नेपाल ७ अंक बटुल्दै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । अन्जन विष्टले खेलको ८२ मिनेटमा गरेको गोलबाट बंगलादेशसँको खेल बराबरीमा पुगेपछि नेपाल फाइनलमा पुगेको हो । अब नेपाल भारत वा मालदिभ्स मध्ये कुनै एक देशसँग खेल्नेछ । माल्दिभ्सले बराबरी मात्र खेले पनि नेपाल फाइनलमा पुग्नेछ । भनने बंगलादेश ५ अंक बटुल्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

खबर एक्सप्रेस