आज:  | Sun, 24, Oct, 2021

एभरेष्ट क्लव दैलेखको २८ औ बार्षिक सम्पन्न

२०७८, २३ आश्विन शनिबार १८:२७ मा प्रकाशित ( २ हफ्ता अघि) ८६९ पाठक संख्या

सुर्खेत सम्बाददाता, एभरेष्ट क्लव दैलेखको २८ औ साधारणसभा तथा बार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । बार्षिक आर्थिक प्रगति प्रतिबेदन पेश गर्ने क्रममा आ.ब ७७/७८ मा प्राप्त अनुदान रकम रु. १३,८२,१९,०५६।६५  (तेह्र करोड बयासी लाख उन्नाईस हजार छपन्न रूपैयाँ पैस्ठी पैसा मध्ये खर्च रकम रू ११,५२,८३,१६०।८९( एघार करोड बाउन्न लाख त्रिरासी हजार एक सय साठी रूपैया उनान्नब्बे पैसा पेश भएको थियो भने तेस्तै आ .ब ७८/७९ का लागि बिनियोजित रकम रू. १४,१५,०७,८०७.५५ ( चौध  करोड पन्ध्र लाख सात हजार आठ सय सात रूपैया पचपन्न पैसा ) पेस गरिएको थियो । साथै अन्य विविध निर्णयहरु पारित भएका छन् ।। कार्यक्रममा जिल्ला समन्वय समिति देलेख दैलेखका प्रमुख प्रेम थापाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका  अध्यक्ष दिपक कुमार शाहीबाट कार्यक्रम समापन भएको थियो । 

 

 

 

 

खबर एक्सप्रेस