आज:  | Thu, 25, Apr, 2024

आर्यन खानलाई ११ अक्टोबरसम्म हिरासतमा रहने

२०७८, २२ आश्विन शुक्रबार ०९:३३ मा प्रकाशित ( २ साल अघि) ९१४६ पाठक संख्या

एजेन्सी, बलिउड स्टार शाहरुख खानका छोरा आर्यन खानलाई ११ अक्टोबरसम्म हिरासतमा राख्ने भएको छ । भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) गत शनिबार मुम्बईबाट गोवा जाँदै गरेको एक क्रुजमा ड्रग्स पार्टीमा छापा मार्दा आर्यनसहित ८ जनालाई गिरफतार गरेको थियो । सोही केसमा आर्यनलाई भारतको नारकोटिक्स कन्ट्रोल ब्युरो एनसीबीले ११ अक्टोबरसम्मको हिरासतमा राख्ने वेल गराउन मुम्बईको अदालत पेश गरेको थियो । आर्यन सहित ६ जनालाई ११ अक्टोबरसम्म हिरासतमा रहने छन् ।

खबर एक्सप्रेस