आज:  | Sun, 24, Oct, 2021

दुई लाख १६ हजार ७२५ जनाले खोप लगाए

२०७८, ९ आश्विन शनिबार १९:५७ मा प्रकाशित ( ४ हफ्ता अघि) ८०७ पाठक संख्या

काठमाडौं, असोज ९ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा ७९० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एक हजार ३७१ जना कोरोनामुक्त भएका छन् । भने कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.१ प्रतिशत रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा ६ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार ८७ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।
खोप ः पछिल्लो २४ घण्टामा दुई लाख १६ हजार ७२५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

खबर एक्सप्रेस