आज:  | Sun, 26, Sep, 2021

दोलखामा पहिलोपटक एमसिसि विरूद्ध प्रदर्शन

२०७८, २५ भाद्र शुक्रबार २३:१० मा प्रकाशित ( २ हफ्ता अघि) ३४२ पाठक संख्या

दोलखामा पहिलोपटक एमसिसि विरूद्ध प्रदर्शन भएको छ,राप्रपा युवा मोर्चा दोलखाले स्थानिय युवाहरूको नेतृत्व गरेर सातदोबाटो वाट चरिकोट वजार परिक्रमा गर्दै एमसिसि खारेज गर,विदेशी दलाल होसियार,देश वेच्न पाईदैन,राजसंस्था जिन्दावाद ,हिन्दुराष्ट्र कायम गर,संघियता खारेज गर जस्तो नारा लगाएको थियो युवाहरूको उल्लेख्य उपस्थिति रहेको जुलुसको राप्रपा शैलुङ तथा युवा मोर्चा दोलखाका  अध्यक्ष नवराज खडकाले गरेका थिए।

खबर एक्सप्रेस