आज:  | Sun, 26, Sep, 2021

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९४.९९ प्रतिशत

२०७८, २५ भाद्र शुक्रबार २३:०६ मा प्रकाशित ( २ हफ्ता अघि) २४९ पाठक संख्या

काठमाडौं, भदौ २५ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा चौबीस घण्टामा आठ हजार ५४९ आरटीपीसीआर परीक्षणमा ९६१ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।यस्तै, दुई हजार ३६७ वटा एन्टीजेन परीक्षणमा १८५ जनालाई संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९४.९९ प्रतिशत  छ । भने चौबीस घण्टामा एक हजार ६६० जना कोरोनामुक्त भएको जनाएको छ । सोही समयमा २१ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दश हजार ९१४ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । 

खबर एक्सप्रेस