आज:  | Sun, 26, Sep, 2021

कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट

२०७८, १६ भाद्र बुधबार २३:०० मा प्रकाशित ( ३ हफ्ता अघि) ४६६ पाठक संख्या

काठमाडौं, भदौ १६ गते । स्थगित कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट पुन सञ्चालन हुने भएको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले सो निर्णय गरको छ । परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुने छ । यस अघि साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने तय गरिएको भए पनि कोरोनाको संक्रमण नियन्त्रण नभएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोधमा परीक्षा स्थगित गरिएको थियो ।

खबर एक्सप्रेस