आज:  | Sun, 26, Sep, 2021

आहा रानीपोखरी

२०७८, १५ भाद्र मंगलवार १८:३० मा प्रकाशित ( ३ हफ्ता अघि) ७७६ पाठक संख्या

काठमाडौ भूकम्प पूर्णरनिर्माण पछी काठमाडौमा रहेको रानीपोखरी हेर्न लाएक बनेको छ । मंदिरको सौदर्य सँगै पोखरी लगाएत सफा रहेको छ । रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा ७ फिट उचाईको गजुर स्थापनाले झन मन्दिरको शोभालाई बढाएको छ । उक्त गजुरमा १२३ केजी तामा प्रयोग र करिब ३३ तोला सुनको जलप लगाइएको छ ।

 

 

 

खबर एक्सप्रेस