आज:  | Sun, 26, Sep, 2021

युवा ब्यबसायि सेलिङले १०० परिवार लाई चप्पल प्रदान

२०७८, १५ भाद्र मंगलवार ११:१९ मा प्रकाशित ( ३ हफ्ता अघि) ९६२ पाठक संख्या

काठमाडौ स्थित सात स्टार बाउन्सर कम्पनीले झापाका गरिब तथा बिपन्न बर्ग साथै सडक आस्रित मानवका लागी मेची महाकाली सफाइ अभियान साथै हाम्रो अभियान नेपाललाई १०० जोर चप्पल प्रदान गर्नु भएको छ । सामाजिक कार्य सधैं सकृय सेक्युरिटी बाउन्सर कम्पनीका डाइरेक्टर कमल सेलिङका अनुसार देशमै केही गर्छु भन्ने ३००० युवालाई रोजगार प्रदान गर्दै आउनु भएको छ । सातै प्रदेशमा शाखा बिस्तार गर्दै हजारौं युवाहरुलाइ रोजगारी दिने कम्पनीको लक्ष्य रहेको छ । कम्पनीले यसअघि पनि विभिन्न सस्थाहरुलाइ मास्क सेनिटाइजर स्वास्थ्य सामाग्री प्रदान गर्दै आएको छ ।

खबर एक्सप्रेस