आज:  | Sun, 26, Sep, 2021

प्रधानमन्त्री ले CCMC लाई निर्देशन दिय

२०७८, १७ श्रावण आईतवार १२:०३ मा प्रकाशित ( १ महिना अघि) ८०७ पाठक संख्या

प्रधानमन्त्री शेरबहादुर देउवाले CCMC निर्देशक समितिको हिजो बसेको बैठकमा सम्भावित कोरोनाको तेस्रो लहरको तयारी तत्काल सुरु गर्न निर्देशन गर्नु भएको छ।अक्सिजनको प्रवन्ध गर्न, नाकाहरुमा कोरोनाको परिक्षण गर्न र वालवालिकाहरुका लागि विषेश सतर्कता अपनाउन पनि उहाँले निर्देशन गर्नु भएको छ।

खबर एक्सप्रेस