आज:  | Fri, 06, Aug, 2021

जोन्सन एण्ड जोन्सनको खोप शुरु ५५वटा केन्द्रबाट

२०७८, ५ श्रावण मंगलवार १२:२८ मा प्रकाशित ( २ हफ्ता अघि) ४६६ पाठक संख्या

कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप अभियान सञ्चालन भइरहेको छ । अमेरिकी सरकारले कोभ्यास सुविधामार्फत नेपाललाई १५ लाख ३४ हजार ८५० डोज  उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप काठमाडौं उपत्यकासँगै देशका विभिन्न खोप केन्द्रहरुमा अभियान सञ्चालन भइरहेको हो ।

खबर एक्सप्रेस