आज:  | Sat, 23, Mar, 2024

प्रधानमन्त्री शेर बहादुर देउवा उपत्यकाका बिभिन्न खोप केन्द्रमा पुगे 

२०७८, ४ श्रावण सोमबार १४:२७ मा प्रकाशित ( २ साल अघि) ९५८० पाठक संख्या

गणेश तिवारी, काठमाडौ । प्रधानमन्त्री शेर बहादुर देउवा आज उपत्यकाका बिभिन्न खोप केन्द्रमा पुगेर निरीक्षण गर्नुभएको छ । प्रधानमन्त्रीले सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप हो भन्नुभएको छ ।

आज उपत्यकाका अर्थोपेडिक अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगंज, वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुशीमा संचालल गरेको खोप केन्द्र र ललितपुर महानगरपालिकाले संचालन गरेको कुपण्डोल खोप केन्द्रको अनुगमन गर्दै खोप केन्द्रलाई व्यवस्थित बनाउन निर्देशन समेत गर्नुभएको छ ।

खबर एक्सप्रेस