आज:  | Fri, 29, Mar, 2024

वाग्मती सरसफाइको ४२७औं हप्ता पूरा

२०७८, २ श्रावण शनिबार ११:०६ मा प्रकाशित ( २ साल अघि) ८६८१ पाठक संख्या

देशको सबैभन्दा ठुलो अभियान वाग्मती सरसफाइ महाअभियानको ४२७औं हप्ताको अभियान पशुपती क्षेत्रमा सफाइ  तथा थापाथली वाग्मती नदी किनारमा बृक्षारोपण गरि सम्पन्न भएको छ। अभियन्ता एव अधिकार सम्पन्न बाग्मति समिती सदस्य माला खरेलका अनुसार सफाइ अभियान कोरोनाका कारण स्वास्थ्य मापदण्ड पालना गरी सानो सानो रुपमा बिभिन्न क्षेत्रमा भैरहेको बताउनु भयो ।


कामनपा वडा न ११ का वडाध्यक्षका साथमा अभियन्ता

तिलगंगा सफाई अभियानका अभियन्ता 

खबर एक्सप्रेस